आशिष अबिरल र सुशीला पाठकको ‘ओ हो नि’ सार्वजनिक (भिडिओ) – Nepal Press

आशिष अबिरल र सुशीला पाठकको ‘ओ हो नि’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडिओ सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द-संगीत, आशीष अविरलको सहायक संगीत र आशिषकै मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडिओमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलरिङ, विकास प्रसाईको सम्पादन र उत्सव दाहालको छायांकन रहेको भिडिओमा विकास प्रसाईको निर्देशन छ ।

भिडिओ आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *