प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन, केही मन्त्रीहरुपनि साथमा
नेपाल प्रेस
२०८० जेठ २७ गते १९:२२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।
परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् ।
उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।
यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए।
गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री ट्रोलको शिकार भएका थिए ।
प्रतिक्रिया
One thought on “प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन, केही मन्त्रीहरुपनि साथमा”
Leave a Reply to Baidyanath pd Chaurasiya Cancel reply
सम्बन्धित खवर
Very good
Afano sanskar ra dharm chhodanu hunn