प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन, केही मन्त्रीहरुपनि साथमा – Nepal Press

प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन, केही मन्त्रीहरुपनि साथमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए।

गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री ट्रोलको शिकार भएका थिए ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन, केही मन्त्रीहरुपनि साथमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर