कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, संसदीय दलको २३ गते – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, संसदीय दलको २३ गते

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ।

पुस २२ गते बस्ने भनिएको निर्धारित बैठक सारेर २८ गते पुर्‍याएको हो।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्नेछ।

प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने भएकाले २३ गते संसदीय दलको बैठक बोलाएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर