ओलीको जोश : टीटी हलमा यसरी खेले टेबल टेनिस (तस्बिरहरू) – Nepal Press

ओलीको जोश : टीटी हलमा यसरी खेले टेबल टेनिस (तस्बिरहरू)

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार १४औं स्थापना दिवस मनाएको छ ।

लैनचौरस्थित टीटी हलमा आयोजित विशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले केक काटेर स्थापना दिवसको उद्घाटन गरे । उनले नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यसँग केहीबेर टेबल टेनिस पनि खेलेका छन् ।

कार्यक्रममा मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

सो अवसरमा जुम्बा नाच, मार्शल आर्टसम्बन्धी कलाकौशल प्रदर्शन गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर