विश्व–गगनको आह्वान- बदलिएको कांग्रेस र बलियो कांग्रेसको खाकासहित अघि बढौँ – Nepal Press

विश्व–गगनको आह्वान- बदलिएको कांग्रेस र बलियो कांग्रेसको खाकासहित अघि बढौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापाले अहिलेको अवस्थामा निराश नभई बदलिएको कांग्रेस र बलियो कांग्रेसको स्पष्ट खाकासहित अघि बढ्न आह्वान गरेका छन् ।

बिपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्धय शर्मा र थापाले केन्द्रदेखि टोलसम्म जागरण कार्यक्रम सञ्चालन गर्दै नीति महाधिवेशन गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर