रुद्रमती किनारमा महानगरको डोजर (तस्बिरहरू/ भिडिओ) – Nepal Press

रुद्रमती किनारमा महानगरको डोजर (तस्बिरहरू/ भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर रुद्रमती नदी क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाइरहेको छ ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा निर्माण भएका संरचनाहरुमा डोजर लगाएको हो ।

महानगर प्रहरीका प्रमुख राजु पाण्डेको उपस्थितिमा नै अनाधिृकत संरचनामा डोचर चलाइएको हो ।

तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको नगर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर