झापा-२ मा एमालेको अग्रता कायमै, स्वतन्त्र उम्मेदवार स्वागत नेपाल पछ्याउँदै – Nepal Press

झापा-२ मा एमालेको अग्रता कायमै, स्वतन्त्र उम्मेदवार स्वागत नेपाल पछ्याउँदै

झापा । झापा २ मा एमालेका देवराज घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन् ।

उनले २ हजार ७४९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २ हजार ५७६ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हरि रानाले १ हजार ३८६ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर