ओलीले गरे भक्तपुरबाट मतदान (तस्बिरहरू) – Nepal Press

ओलीले गरे भक्तपुरबाट मतदान (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति मावि सूर्यविनायक बालकोटमा मतदान गरेका हुन् ।

ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । तर, उनले मतदाता नामावलीमा बालकोटमा नाम भएकाले उनले आफैंलाई भोट हाल्न भने पाएनन् ।

ओलीले भोट हालेको क्षेत्रमा एमालेबाट महेश बस्नेत उम्मेवादर छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर