हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे – Nepal Press

हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ ।

पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर