नेपाल बन्द आह्वान गर्दै विप्लव नेकपाले निकाल्यो मसाल जुलुुस (फाेटाे फिचर) – Nepal Press

नेपाल बन्द आह्वान गर्दै विप्लव नेकपाले निकाल्यो मसाल जुलुुस (फाेटाे फिचर)

काठमाडौं । मंगलबार नेपाल बन्दको घोषणा गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

हेर्नुस् तस्बिरहरु:


प्रतिक्रिया

One thought on “नेपाल बन्द आह्वान गर्दै विप्लव नेकपाले निकाल्यो मसाल जुलुुस (फाेटाे फिचर)

  1. देशद्रोहीहरुको गाडि पो जलाउनु पर्छ गरिवको गाडि जलाउनेहरु क्रान्तिकारी हैन आतंककारीहरु हुन

    देशको हितमा रहने काम र देशका जन्ताको प्यारो लोकप्रिय बनेर पो आफ्नो प्यारो पन देखाउनु पर्छ प्यारो बनन सकिन्छ गरिवकोले गरि खाने भाडो गाडि जाएर विकास गरे भन्यो होला विप्लवपि हैन विनासकारिहरु हुन

    गरिव मार्ने बानी परेकाले गरिवलाई होस भन्दैन लुटनै खोज्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर