वीरगञ्जको बन्द चिनी र कृषि औजार कारखानामा अर्थमन्त्री शर्मा – Nepal Press

वीरगञ्जको बन्द चिनी र कृषि औजार कारखानामा अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनर्दन शर्माले बन्द रहेका वीरगञ्ज चिनी र कृषि औजार कारखानाको निरीक्षण गरेका छन् ।

सरकारले यी दुवै कारखाना पुनः सञ्चालनको तयारी गरिरहेको छ ।

निरीक्षणको क्रममा मन्त्री शर्माले चिनी कारखाना र कृषि औजार कारखाना जसरी भए पनि सुचारु गर्ने आश्वस्त पारे ।

शर्माले जेठ १५ मा सार्वजनिक गरकेो नयाँ बजेटमा पनि वीरगञ्ज चिनी कारखानाको पुन:स्थापनाको विषय उल्लेख थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर