आठराई त्रिवेणीमा एमालेका पोमु बिजयी, पत्रकार महासंघकी केन्द्रीय सदस्य बनिन् पालिका उपाध्यक्ष – Nepal Press

आठराई त्रिवेणीमा एमालेका पोमु बिजयी, पत्रकार महासंघकी केन्द्रीय सदस्य बनिन् पालिका उपाध्यक्ष

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा यसअघिको ८ मतको हारको बदला लिँदै एमालेका दिपेन्द्र पोमु अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले यसअघि आफूलाई हराउने कांग्रेसका विश्वनाथ सिटौलालाई पराजित गरेका हुन् ।

पोमु ३०३६ मतका साथ बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर गएकी शान्ता आङ्बुहाङ २९२९ मतका साथ बिजयी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर