अग्रता बढाउँदै बालेन, यस्तो छ पछिल्लो अपडेट – Nepal Press

अग्रता बढाउँदै बालेन, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो परिणाम अनुसार साहले ८२४८ मत ल्याएका छन् । यस्तै एमालेका केशव स्थापितले ४३४२ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

One thought on “अग्रता बढाउँदै बालेन, यस्तो छ पछिल्लो अपडेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर