धुर्कोटमा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी – Nepal Press

धुर्कोटमा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भूपाल पोखरेल विजयी भएका छन् । उनले ६ हजार ८९ मत ल्याए ।

गाउँपालिकामा अध्यक्षका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत पाए ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी सिता गिरी ६ हजार १ मतका साथ विजयी भइन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर