राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गर्‍याे घोषणापत्र – Nepal Press

राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गर्‍याे घोषणापत्र

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आज केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय निर्वाचन २०७९ का लागि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रको मूल नारा ‘सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार स्थानीय तहमा जनउत्तरदायी विकास निर्माणको आधार’ भन्ने रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर