एमाले चितवन अध्यक्षमा रामप्रसाद न्यौपाने चयन – Nepal Press

एमाले चितवन अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् ।

१० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३) एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।

यसअघिकाे कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएकाे हाे ।

त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर