आरआर क्याम्पसअघि क्रान्तिकारीको विरोध (तस्बिरहरू) – Nepal Press

आरआर क्याम्पसअघि क्रान्तिकारीको विरोध (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

मूल्यवृद्धि फिर्ता लिन भन्दै विद्यार्थीले आरआर क्याम्पसअघि टायर बालेका छन् । सोक्रममा प्रहरीले समान्य बल प्रयोग गरेको थियो ।

तस्बिरहरू : सरोज बैजु । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर