सुदूरपश्चिमका नाउपाका सांसद विभाजित – Nepal Press

सुदूरपश्चिमका नाउपाका सांसद विभाजित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम सांसदहरू प्रदेशसभामा नै विभाजित देखिएका छन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस र नाउपा रेशम चौधरी पक्षका सांसदहरूले उभिएर विरोध गरेका छन् ।

नाउपाका २ जना मन्त्री सत्ता पक्षमा रहेका छन् । भने अन्य प्रतिपक्षमा रहेका छन् ।

नाउपाका घनश्याम चौधरीले मुख्यमन्त्री दीर्घ सोडारी असंवैधानिक रहेको बताएका छन् ।

प्रतिपक्षमा नाउपका ५ सांसद र काङ्ग्रेसका सबै सांसद उभिँदा राप्रपा सांसद खेमा बिस्ट भने उभिइनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर