नाराबाजीकाबीच दीर्घ सोडारीले मागे विश्वासको मत – Nepal Press

नाराबाजीकाबीच दीर्घ सोडारीले मागे विश्वासको मत

कैलाली ।सुदूरपश्चिम प्रदेश सभमा कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सभा सदस्यहरुको बिरोधकोबीच मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत मागेका छन् ।

बैठक सुरु भएलगत्तै कांग्रेस र नाउपा रेशम पक्षलेबिरोध गर्दै रोस्ट्रम घेरेका थिए। नाउपाका २ मन्त्री सत्ता पक्षमा बसेका थिए भने अन्य सांसद प्रति पक्षमा उभिएका थिए ।

३० मिनेट स्थगित भएर सुरु भएको बैठकमा पुन नाराबाजी गरिएको थियो । नाराबाजीकाबीच मुख्यमन्त्रीले विश्वासको मत मागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर