अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्यले लिए सपथ, पदाधिकारी अझै अनिश्चित – Nepal Press

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्यले लिए सपथ, पदाधिकारी अझै अनिश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति सदस्यहरुले सपथ लिएका छन् ।

यसअघि अध्यक्षमा पञ्चा सिंह चयन भएपनि अन्य पदाधिकारी चयन हुन नसकेका थिएनन् ।

अध्यक्ष घोषणा भएको धेरैपछि केन्द्रीय समिति घोषणा गरिएको थियो । पदाधिकारी कहिले नियुक्त हुन्छन भन्ने अझैं निश्चित छैन ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी चयन गर्ने ठानिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर