कर्णाली माओवादी अध्यक्षका पाँच आकांक्षीबीच सहमति जुटेन, विकल्पको खोजी – Nepal Press

कर्णाली माओवादी अध्यक्षका पाँच आकांक्षीबीच सहमति जुटेन, विकल्पको खोजी

सुर्खेत । मसिर २५ गते उद्घाटन गरिएको कर्णाली प्रदेश सम्मेलनले आजसम्म नेतृत्व चयन गर्न सकेको छैन । अध्यक्षका लागि सुरुमा १४ जना आकांक्षीमध्ये अहिले पाँचजनाले दाबी गरिरहेका छन् । पाँचजनाबीच सहमति गर्ने प्रयास जारी छ ।

प्रदेश अध्यक्षका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् । यी पाँचजनामा सहमति नजुटे पार्टी केन्द्रले विकल्प खोज्ने तयारी गरेको स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर