युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने – Nepal Press

युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गर्ने भएका हुन् ।

यसबारे जानकारी गराउन न्यौपानेले पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर