अनेरास्ववियुको ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता (सूचीसहित) – Nepal Press

अनेरास्ववियुको ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता (सूचीसहित)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो । अखिलको २३ औं महाधिवेशन चैत २२ देखि २४ गतेलाई तोकिएको छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार जारी गरिएको अनेरास्ववियुको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल छन् । त्यस्तै ५३४ जनाको केन्द्रीय कमिटी बनाइएको छ।

अखिलको नव गठित केन्द्रीय समिति यस प्रकार छ :-

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर