अखिल – Nepal Press
अखिल

सात वर्षपछि टीयूको अखिलले पायो नयाँ कमिटी, अध्यक्षमा भट्ट

काठमाडौं । संगठन विस्तारलाई तीव्रता दिइरहेको नेकपा एमालेनिकट विद्याथी संगठन अनेस्ववियुले त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । केही दिनअघि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको विस्तारित कार्यकर्ता भेलाले शम्भुप्रसाद भट्टको अध्यक्षतामा ३९ सदस्यीय उक्त कमिटी गठन गरेको हो । सात वर्षपछि नयाँ नेतृत्व पाएको उक्त कमिटीको उपाध्यक्षमा...