देउवाले बोलाएपछि बूढानीलकण्ठ पुगे सिटौला – Nepal Press

देउवाले बोलाएपछि बूढानीलकण्ठ पुगे सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच आसन्न महाधिवेशनका विषयमा छलफल हुँदैछ ।

सभापतिमा दोहोरिने घोषणा गरेका देउवा र सभापतिमै दावी गरिरहेका सिटौलाबीचको भेटलाई चासोका साथ हेरिएको छ ।

‘सभापतिजीले कुरा गरौं भनेर बोलाउनुभएको छ, म पुग्दैछु’, सिटौंलाले नेपाल प्रेससँग भने ।

सभापति देउवाले समसामायिक विषयमा छलफल गर्न भन्दै देउवालाई ३ बजेका लागि बोलाएका थिए । भेटमा क्रियाशील विवाद, महाधिवेशन कार्यतालिका र सम्भावित सहकार्यबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर