१६ सय जना सिफारिस – Nepal Press
१६ सय जना सिफारिस

इजरायलमा ‘केयरगिभर’ मा जानका लागि १६ सयको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उर्तिण गरी अन्तरवार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको...