१४ न्यायाधीशको बैठक – Nepal Press
१४ न्यायाधीशको बैठक

न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने

काठमाडौं । फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ । विहानदेखि इजलास बंक गरेर छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको एक न्यायाधीशले बताए । सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत...