होटल एसोसिएसन संघ – Nepal Press
होटल एसोसिएसन संघ

विदेशी पर्यटक आगमन सहज गर्ने निर्णयको होटल व्यवसायीद्वारा स्वागत

काठमाडौं । लामो समयसम्म थला परेको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारले गरेको निर्णयको नेपाल होटल एसोसिएसन संघ (हान) ले स्वागत गरेको छ । हानले आज जारी गरेको विज्ञप्तिमा खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता निणर्य गरेकाले व्यवसायी उत्साहित...