हेफर इन्टरनेशनल नेपाल – Nepal Press
हेफर इन्टरनेशनल नेपाल

कोभिड राहत कोषमा हेफरले डेढ करोड दिने घोषणा

रुपन्देही । पाल्पाका स्थानीय तहहरुमा कोभिड राहत कोषका लागि सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपालले १ करोड ४९ लाख सहयोग गर्ने घोषणा गरेको छ । प्राथमिकताको आधारमा यो रकम हेफरले परियोजना कार्यक्रम सञ्चालन गरेका ठाउँमा दिइने जनाइएको हो । यो अभियानको शुरुवात पाल्पाको तिनाउ गाउँपालिकालाई १५ लाख कोभिड राहतकोषका लागि...