हेन्द्रबहादुर शाही – Nepal Press
हेन्द्रबहादुर शाही

मुख्यमन्त्रीको दोहोरो व्यवहार : फौजदारी सजाय पाएका मन्त्रीको संरक्षण

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अदालतबाट फौजदारी सजाय पाएका भौतिक पूर्वाधार विकासमन्त्री अम्मर थापालाई पदबाट नहटाएर संरक्षण गरेका छन् । उनले सरकारी कागजात किर्ते गरेको अदालतले प्रमाणित गरिसकेको छ । फौजदारी अभियोग प्रमाणित भैसकेको व्यक्ति उच्च सार्वजनिक पदमा बहाल रहन नमिल्ने भन्दै तत्काल मन्त्री पदको कामकाज...