हिन्दू स्वयंसेवक संघ नेपाल – Nepal Press
हिन्दू स्वयंसेवक संघ नेपाल

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा बाढी पीडितका लागि राहत

सिन्धुपाल्चोक । जिल्लामा गएको भीषण बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि राहत समाग्री पठाइएको छ । हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिम्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय केशव धामबाट राहत सामग्रीसहित संघका स्वयंसेवकहरूको एउटा टोली हेलम्बुतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीमा कम्बल, तिरपाल, ग्यास चुल्हो,...