हाेम नेपाली – Nepal Press
हाेम नेपाली

कास्कीमा एमालेको समानान्तर कमिटी नेकपा एसमा समाहित

पोखरा । कास्कीमा नेकपा एमालेमा हुँदा माधवकुमार नेपाल समूहले बनाएको कास्की जिल्लाका समानान्तर कमिटी नेकपा (एस)मा रुपान्तरण भएको छ । धनराज आचार्यको संयोजकत्वमा गठन भएको १ सय ४७ सदस्यमा केही थपेर आज १ सय ८५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिने संयोजक आचार्यले जानकारी दिए । उपाध्यक्ष पद खाली राखेर...