स्याङ्जा समाज पोर्चुगल – Nepal Press
स्याङ्जा समाज पोर्चुगल

स्याङ्जा समाज पोर्चुगलको नयाँ समिति

लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा आइतबार भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्य समिति र चार सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । कार्य समितिको उपाध्यक्षमा रेखा रेग्मी, बिशाल पराजुली र श्री देवी...