स्की स्पोट – Nepal Press
स्की स्पोट

ढोरपाटनः देशकै सर्वोत्कृष्ट स्की स्पोट (तस्बिरहरु)

संसारभर हिमालै हिमालको देश भनेर चिनिन्छ, नेपाल । यहाँ हिमालमा खेलिने ‘स्की खेल’को प्रशस्तै सम्भावना भएपछि यसको प्रवद्र्धनका लागि थप सम्भाव्यता अध्ययन सुरु भएको छ । यसै महिना गरिएको एक अध्ययनमा ढोरपाटन क्षेत्र उत्कृष्ट ‘स्की स्पोट’मा परेको छ ।