सोनाम ल्होसार – Nepal Press
सोनाम ल्होसार

कोरोना कहरको मारमा परेको ल्होसार (तस्बिरहरू)

काठमाडौं। देशभरका तामाङ समुदायले आज विशेष वर्ष सोनाम ल्होसार मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने चाड तामाङ जातीको मुख्य पर्व हो । कोरोना महामारीको जोखिमका कारण यस वर्ष विगतमा जस्तो टुँडिखेलमा संस्कृति झल्किने वृहत कार्यक्रम गरिएन । काठमाडौंको बौद्ध क्षेत्रमा भने केही चहलपहल देखियो । तामाङ...