सेमिफाइनल – Nepal Press
सेमिफाइनल

नामिवियालाई हराएपछि पाकिस्तान ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी । नामिवियामाथि ४५ रनको जितपछि पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह २ बाट सेमिफाइनलमा स्थान बनाएको छ । पाकिस्तानले लगातार चौथो जितपछि ८ अंक जोडेको छ । गएराति आबुधावीमा १९० रनको लक्ष्य पछ्याएको नामिवियालाई १४४ रनमै रोकेपछि पाकिस्तानले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । टस...