सेभेनस्टार – Nepal Press
सेभेनस्टार

एमाले महाधिवेशनको बन्द सत्र होटल सेभेनस्टारमा

चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने भएको छ । यही मंसिर १० गते नारायणी नदिकिनारमा उद्घाटन गरेपछि बन्दसत्र र नेतृत्व छनौटका काम सौराहाबाट हुनेछ । महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिका सहसंयोजक स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था...