सुनसरी एमाले – Nepal Press
सुनसरी एमाले

अधिवेशनमा अनुपस्थित भीम आचार्य- गृहजिल्लाको एमाले प्रतिवेदनमै आयो यस्तो आलोचना

आचार्य गयल भएको नेकपा (एमाले) सुनसरीको बन्द सत्रमा पेस गरिएको अध्यक्षको प्रतिवेदनमा समेत आचार्यको घुमाउरो आलोचना गरिएको छ । धरानमा भएको स्थानीय तहको उपनिर्वाचनमा एमालेको हारमा आचार्यलगायतको टोलीको दोष देखाइएको छ ।