सीमावर्ती क्षेत्रका व्यवसायी – Nepal Press
सीमावर्ती क्षेत्रका व्यवसायी

सीमावर्ती क्षेत्रका व्यवसायीको माग: नेपाली बजार बचाउन सीमामा कडाइ गरियोस्

रुपन्देही । नेपालका सीमावर्ती बजारलाई भारतीय बजारले अत्यधिक प्रभाव पारेको भन्दै व्यवसायीहरुले सिमानाका कडाइ गर्नेगरी नीतिगत व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सीमानाका बन्द हुँदा स्थानीय उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको ठहर व्यवसायीको छ । सिमानाका कडाइ भए नेपाली बजारमा व्यापार विस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन...