सिंगापुर – Nepal Press
सिंगापुर

कोरोना दबाउन सिंगापुरको ‘क्रान्तिकारी’ रोडम्यापः संक्रमण गणना नै नगर्ने, लकडाउन हटाउने

काठमाडौं । कोरोनाभाइरसको डेल्टा प्रजातिको संक्रमण वृद्धि भएसँगै एसिया प्रशान्त क्षेत्रीय मुलुकहरुले पुनः प्रतिबन्ध लागू गर्ने तयारी थालेका छन् । तर, सिंगापुरले भने जीवनलाई ‘न्यू नर्मल’ अवस्थामा फर्काउन नयाँ योजना अघि सारेको छ । सिंगापुरको तीन सदस्यीय कोभिड–१९ कार्यदलले यस्तो ढाँचा अघि सारेको छ, जसले अन्य मुलुकलाई छक्क तुल्याउन...