साउन १५ – Nepal Press
साउन १५

टिप्स : स्वादिलो खीर कसरी पकाउने ?

काठमाडौं । आज साउन १५ । नेपालमा आजको दिनलाई खीर खाने पर्वका रूपमा मनाइन्छ । धेरैले खीर पकाएको र खाएको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । नेपालीले रुचाउने परिकारभित्र पर्छ खीर । दूध र चामलबाट बनाइने यो गुलियो परिकार पकाउन भने ढंग पुर्‍याउनैपर्छ । ढंग नपुगे परिश्रम मात्रै...