सांसद खरिद–बिक्री – Nepal Press
सांसद खरिद–बिक्री

लुम्बिनीमा सांसद खरिद–बिक्रीको घिनलाग्दो खेल !

जसरी पनि सत्ता नछोड्ने सत्तारुढ दलको रणनीति र जसरी पनि सत्तामा पुग्ने योजनाबाहेक अरु उद्देश्य नबनाएका विपक्षी गठबन्धनको राजनीतिक इगोले लुम्बिनी प्रदेशको राजनीतिलाई गिजोलेको मात्रै छैन, नागरिकलाई निरास बनाएको छ ।