सहायता प्रदान – Nepal Press
सहायता प्रदान

मेलम्चीका बाढी प्रभावितलाई राष्ट्रसंघीय खाद्य कार्यक्रमद्वारा सहायता प्रदान

काठमाडौं । मेलम्चीको बाढी प्रभावित बासिन्दालाई राष्ट्रसंघीय नियोग विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले सहायता सामग्री प्रदान गरेको छ । टेन्ट, स्लिपिङ ब्याग र अन्य बन्दोबस्ती सामग्रीहरु भरिएको डब्लुएफपीको ट्रक मेलम्चीतर्फ प्रस्थान गरेका छन् । गएराति इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुबेको छ भने सात जनाले ज्यान गुमाएका छन्...