सहमतिको मसी नसुक्दै – Nepal Press
सहमतिको मसी नसुक्दै

सहमतिको मसी नसुक्दै पौडेल पक्षको आन्दोलन किन ?

क्रियाशील सदस्यताबारे सहमतिले कांग्रेसमा ‘ब्रेक थ्रु’ गर्ने र महाधिवेशन निश्चित गर्ने धेरैको विश्वास थियो । तर सहमतिको २४ घण्टा नबित्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्दोलन सुरु भयो ।