सरकार परिवर्तन – Nepal Press
सरकार परिवर्तन

सरकार परिवर्तनमा एमसीसीको भूमिका

वर्तमान नेपाली राजनीतिमा इतिहास निर्माण गर्ने अवसरप्राप्त इतिहासकै ठूलो कम्युनिष्ट पार्टीका सुप्रिमो एवम् लगभग दुईतिहाइ जनमतसहितको प्रधानमन्त्रीका रुपमा रहेका केपी शर्मा ओलीको पछिल्लो ‘राजनीतिक बहिर्गमन’ टिठलाग्दो छ । लामो राजनीतिक अस्थिरताले आजित नेपाली जनताले विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले र माओवादी केन्द्रको एकताको म्यान्डेटलाई मत दिएका...