सरकारी भवन शिलान्यास – Nepal Press
सरकारी भवन शिलान्यास

कर्णालीका मुख्यमन्त्रीद्वारा धामी लगाएर सरकारी भवन शिलान्यास, देउताबाट जग्गापासको अनुमति लिइएको दावी (भिडियो)

सुर्खेत । माओवादीबाट निर्वाचित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक भवन निर्माणको शिलान्यास गर्न धामी लगाएका छन् । पचालझरना–तीन पडेथामा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको धामीद्वारा पुजा गराएर शिलान्यास गराइएको हो । संघीय सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको उक्त भवन निर्माणका लागि पाँच करोड...