सचिव बढुवा सिफारिस – Nepal Press
सचिव बढुवा सिफारिस

एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव राजकुमार श्रेष्ठ, रबीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको हो । श्रेष्ठ निर्वाचन आयोगमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पन्थ लुम्बिनी प्रदेशको...