संसद अवरोध – Nepal Press
संसद अवरोध

एमालेले संसदमा आज पनि अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा निरन्तर नारावाजी गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले आजको बैठकमा पनि अवरोध गर्ने भएको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले आज पनि वेल घेरेर अवरोध गर्ने बताए । रोष्टमअघिको वेल विरोधका लागि भएको तर मर्यादापालकले उक्त स्थान...