संसदीय ह्वीप – Nepal Press
संसदीय ह्वीप

ह्वीप उल्लंघन गर्ने नेकपा सांसदलाई कारबाहीबारे के भन्छ विधान ?

दलका नेताले नै सदनको क्रियाकलापमा भाग लिनबाट निश्चित समयको लागि वञ्चित गर्ने र दलको सदस्यता निश्चित अवधिको लागि निलम्बन गर्न सक्ने भए पनि दलको सदस्यता समाप्त भने केन्द्रीय कमिटीबाट मात्रै हुनसक्ने व्यवस्था नेकपा संसदीय दलको विधानमा छ। ।